बिराटनगरका मनोजको जन्मदिनको अवसरमा बिद्यालयलाइ सहयोग

बिराटनगरका मनोजको जन्मदिनको अवसरमा बिद्यालयलाइ सहयोग

बिराटनगर पौष १,

बिराटनगर-१२ मा अवस्थित बखरी आधरभुत बिद्यालयलाइ जन्मदिनको अवसरमा सहयोग गरिएको छ। उक्त सहयोग दि किरन ग्रुपका इन्जिनियर मनोज चौलागाईंले आफ्नो जन्मदिनको अवसरमा गरेका हुन।

आफुलाइ सानै देखि सामाजिक कार्य गर्ने रुचि रहेको र यति बेला आफू एउटा इन्जिनियर भएपछी बिद्यार्थीहरु संग जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको उनले बताए। उक्त बिद्यालयलाइ ४ वटा वाइट बोर्ड र बिद्यालयका सम्पुर्ण बिद्यार्थिहरु लाई खाजा बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्