मारवाडी प्रिमियर लिग भोलीदेखि बिराटनगरमा हुने

<span class='c1'>मारवाडी प्रिमियर लिग</span> <span class='c2'>भोलीदेखि बिराटनगरमा हुने</span>

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा हुन लागेको मारवाडी प्रिमियर लिगको सातौं संस्करणको पूर्व सन्ध्यामा आज मोटरसाइकल र्याली निकालिएको छ । र्यालीको उद्घाटन नेपाल अग्रवाल सभाका अध्यक्ष देवकिनन्दन अग्रवालले गरेका थिए । विराटनगरको अतिथी सदनबाट निकालिएको मोटरसाईल ¥याली ट्राफिक चोक, बसपार्क हँुदै बरगाछी, तीनपैनी, डिएसपी कार्यालयबाट खेलमैदान परिसरमा पुगेर टुङगिएको थियो । मारवाडी प्रीमियर लिगको भोलि बिहान रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।
उद्घाटन पश्चात बुधवारको पहिलो खेल आयोजक टिम म्याजिक स्ट्रीकर्स र पूर्व विजेता हुलास ११ बीच हुने संयोजक अभिषेक केडियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्