विराटनगरमा विराट राजबंशी सांस्कृतिक पुस्तकालय स्थापना

<span class='c1'>विराटनगरमा विराट राजबंशी</span> <span class='c2'>सांस्कृतिक पुस्तकालय स्थापना</span>

विराटनगर । विराटनगरको बखरीमा बिराट राजवंशी सांस्कृतिक पुस्तकालय स्थापना गरिएको छ । विराट राजवंशी संस्कृतीको निजि लगानीमा पुस्तकालय संचालनमा आएको हो । पुस्तकालयलाई महानगरपालिकाबाट एक वर्षको फ्रि वाईफाई कुर्सी साथै कार्यालयको लागि टेवल प्रदान गरिएको छ।
बिराट राजवंशीको संस्कृती कलाको जगेर्ना गर्दै लोप हुँदै गएको कला संस्कृतीको उत्थानसँग सम्बन्धित कुरालाई पुस्तकालयको माध्यमबाट सबै समक्ष पुर्याउन सहजताको लागि पुस्तकालयको स्थापना गरिएको पुस्तकालयका संयोजक कुशेश्वर राजवंशीले बताए । पुस्तकालयमा राजवशी समुदायको संस्कार संस्कृती उल्लेख भएका पुस्तकहरु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्