विराटनगरमा जारी मारवाडी प्रिमियर लिगको उपाधि प्रिमियर ११ लाई

<span class='c1'>विराटनगरमा जारी मारवाडी प्रिमियर लिगको</span> <span class='c2'>उपाधि प्रिमियर ११ लाई</span>

विराटनगर । मारवाडी प्रिमियर लिगको सातौं संस्करण क्रिकेट प्रतियोगिता अन्तर्गतको उपाधि प्रिमियर ११ले जितेको छ ।
नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता फाइनलमा प्रिमियर ११ र हुलास ११ बिच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको हुलासले निर्धारित समयमा १२ ओभरमा ७६ रन मात्र बनाउन सक्यो । प्रिमियरले सो लक्ष्य अन्तिम बलमा प्राप्त गर्न सफल भएपछि «फी आफ्नो पोल्टमा पार्न सफल भएको हो । फाइनल खेलको म्यान आफ द म्याच ऋषी महेश्वरी घोषित भए।
प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पुग्नु भएका प्रदेश १ का मुख्यमन्त्री शेधन राईले विजेता टोलीलाई पुरस्कृत गर्दै यस्ता प्रतियोगिताहरुले समाजलाई जोड्ने काम गर्ने बताए। युवा पुस्तालाई खेलकुद तर्फ आकर्षित गर्ने तथा भाईचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताहरु सफल हुने गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्