मोरङको कटहरीमा डोरीतान प्रतियोगिता सम्पन्न

<span class='c1'>मोरङको कटहरीमा डोरीतान</span> <span class='c2'>प्रतियोगिता सम्पन्न</span>

भूमिका पाख्रिन

कटहरी, पुष ६

मोरङको कटहरी गाउँपालिकामा वडा स्तरीय डोरीतान प्रतियोगिता सम्पन्न भएको भएको छ । सामाजिक काममा सक्रिय संस्था परिबर्तनका लागी हातेमालो कटहरीको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा महिला पुरुष दुबै समूह तर्फ वडा नम्बर १ बिजयी भएको हो । कटहरीकै स्थानीय जनप्रिय स्कुल प्राङ्गणमा भएको उक्त प्रतियोगितामा ५ महिला टिम र ५ पुरुष टिमको सहभागीता रहेको टग अफ वार मोरङकि अध्यक्ष रिता न्यौपानेले बताइन् ।

प्रतियोगिताको विजेता दुबै समूहका टिम वडा नम्बर १ ले नगद ११ हजार रुपैयाँका साथ ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्