विराटनगर । विराटनगर जुनियर जेसीजको नयाँ कार्यसमिती चयन भएको छ । शनिवार सम्पन्न वार्षिक अधिवेशनवाट २०२०का लागी जु.जेसी अंकित थापा अध्यक्ष निर्वाचीत भएकी छन् ।

निवर्तमान अध्यक्ष दिपा ओडारी हुनुभएको छ । त्यसैगरी कानुनी सल्लकारमा रितेश मैनाली, महासचिव विकल्प न्यौपाने, कोषाध्यक्षमा मुकेश यादव ,तालीम निर्देशक जिना शर्मा, का. का. उपाध्यक्ष प्रिन्स राज पौडेल, गौरव कर्ण , उपाध्यक्षमा अभिषेक मन्डल, मातृका भण्डारी,आयुशा खतिवडा निर्वाचित भएका छन । जनसम्पर्क अधिकारीमा अभिनास चौधरी तथा सह(सचिव हेनरिका ढकाल भएका छन ।