विराटनगरको सेन्ट जोसेफको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश

विराटनगरको सेन्ट जोसेफको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश

विराटनगर । विराटगर–२ म रहेको सेन्टजोसेफ स्कूलले ४३ औं बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कूलले विद्यालयको प्राङगणमा विभिन्न कार्यक्रम गरी मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य, नाटक लगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । दुई दिनसम्म चल्ने अभिभावक दिवशमा स्कूलमा अध्ययनरत ५ देखि कक्षा १० सम्मका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका कूलका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए ।

कार्यक्रममा वडा २ का अध्यक्ष कुमार पोखरेल र स्कूलका निर्देशक रोहितजंग थपलियाले बोलेका थिए । स्कूलममा नर्सरी देखि कक्षा १० सम्म एक ५ सय विद्यार्थीहरु रहेको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्