बिराटनगरका सुदिन पोखरेलले करिब ८ बर्ष पछी “जोश” लिएर आए (भिडियो सहित)

बिराटनगरका सुदिन पोखरेलले करिब ८ बर्ष पछी “जोश” लिएर आए (भिडियो सहित)

बिराटनगर पुष ९ , नेपालका लोकप्रिय गायक तथा संचारकर्मी समेत रहेका सुदिन पोखरेल (डी.ए ६९) ले आफ्नो नयाँ गित "जोश" लिएर आएका छन् । बिराटनगर घर भएका पोखरेल हाल अस्ट्रेलियामा रहेका छन् । करिब ८ बर्ष पछी पोखरेलले गित बजारमा ल्याएका हुन् । आफ्नै गायन , शब्द तथा कम्पोजिसनमा उनले गित ल्याएको आवर बिराटनगरसंग कुरा गर्दै बताए ।

गितको भिडियो राज रानाले निर्देशन गरेका हुन् ।

 

https://www.youtube.com/watch?v=95zMqtFRiNM&fbclid=IwAR1D0HafoztdZKussv_jLub8Dlrn4KBKdEuF3vYFISB_HSfgMqSFYFG_eQk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्