विराटनगरमा टीन कप कलेज क्रिकेट: भानु ब्लास्टर ६ रनले बिजयी

विराटनगरमा टीन कप कलेज क्रिकेट: भानु ब्लास्टर ६ रनले बिजयी

विराटनगर पुष १०।

विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’  खेलमा भानु कलेज बिजयी भएको छ ।

आदर्श सिक्सेर्स  बिरुद्ध भानु ब्लास्टरको पहिलो खेलमा भानुको ९३ रनको लक्ष्य पछ्याउने क्रममा आदर्श ८६ रनमा सिमित भएको थियो ।

भानुको तर्फ बाट माधब खतिवडाले ४ विकेट लिएर जित दिलाएका थिए  । उनि खेलको म्यान अफ दि म्याच पनि बने ।

पहिलो ब्याटिंग गरेको भानुले १८ ओवरमा  ५ विकेट गुमाउदै  ९२ रन बनाएको थियो । भानुका लागि शशांक दासले सर्वाधिक २६ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्