विराटनगर टीन कप कलेज क्रिकेट : अर्किड  कलेजले भानुलाई ७ विकेटले हरायो

<span class='c1'>विराटनगर टीन कप कलेज क्रिकेट :</span> <span class='c2'>अर्किड  कलेजले भानुलाई ७ विकेटले हरायो</span>

विराटनगर पुष १२  । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको अर्किड  कलेज बिजयी भएको  छ।

भानु ब्लास्टर बिरुद्ध अर्किड डेरदेवाल्सको पहिलो खेलमा भानु ब्लास्टरले निर्धारित २० ओवरमा १२८ रन बनाएको थियो । १२९  रनको लक्ष्य पछ्याउने क्रममा अर्किडले १८.३ ओवरमा ३ विकेट गुमाएर बिजयी भएको थियो ।

अर्किड डेरदेवाल्सको तर्फ सचिन साहनीले ४० रन बनाएर टिमलाई जित दिलाएका थिए । उनि खेलको म्यान अफ दि म्याच पनि बनेका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्