इटहरीमा घरको रेलिङबाट खसेर बालिकाको मृत्यु

<span class='c1'>इटहरीमा घरको रेलिङबाट</span> <span class='c2'>खसेर बालिकाको मृत्यु</span>

इटहरी ।  सुनसरीको इटहरीमा घरको रेलिङबाट खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । इटहरीको चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको साथीहरु सँग खेल्ने क्रममा रेलिङबाट खसेर मृत्यु भएको हो ।

साथीहरु सँग खेल्ने क्रममा रेलिङबाट लडेर उक्त दुर्घटना भएको हो । घरको रेलिङबाट लडेर घाइते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्