नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने

<span class='c1'>नेपाली राष्ट्रिय क्रिकेट टोलीको</span> <span class='c2'>प्रशिक्षक जगत टमाटाले सम्हाल्ने</span>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि नयाँ प्रशिक्षकको लागि चर्चा भएको थियो ।

टमाटाले अब नेपाली टोलीमा नयाँ प्रशिक्षक नआउँदासम्म प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् । पटवालको स्थानमा रिक्त रहेको जिम्मेवारीमा टमाटालाई राखिएको हो ।

नेपाली टोलीको जिम्मेवारी लिएका पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी यसअघि नै राजीनामा बुझाएका थिए ।

आईसीसीले पटवालको राजीनामा भने स्वीकृत गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्