विराटनगर । स्वच्छ र गुर्णस्तरीय खानाका परिकार प्रदान गर्दै आएको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा विभिन्न अफर ल्याएको छ ।
विराटनगर ९ नमस्कार होटल अगाडी रहेको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा आफ्ना ग्राहक वर्गलाई खानेकुराको परिकारमा छुटको व्यावस्था गरेको छ ।
सस्तो र परिवारिक बातावरणमा रमाएर खानाको परिकारको मज्जा लिदै भ्यालेटाईन डेमा आउनेलाई विशेष छुटको व्यावस्था गरिएको यु एण्ड मि क्याफेका संचालक प्रकाश शर्माले जानकारी दिनुभयो ।
साथै क्याफेमा एक सय रुपैयामा नै चिकेन व्रियानीको उपलब्ध रहेको क्याफे संचालक शर्माले बताउनुभयो । यु एण्ड मी क्याफेमा जन्मदिनको पार्टी सेलिब्रेसन समेत गर्नेहरुको भीड हुने गरेको छ । पछिल्लो समय यु एण्ड मी क्याफे सबैको रोजाई बन्दै जान थालेको छ ।