विराटनगरमा सामाजिक संजालको एमआरआर ग्रुपको भेला सम्पन्न

विराटनगरमा सामाजिक संजालको एमआरआर ग्रुपको भेला सम्पन्न

विराटनगर फाल्गुन ४ ,

विराटनगरमा सामाजिक संजाल फेसबुकमा लोकप्रिय रहेको मेन्स रुम रिलोडेड (एमआरआर) को भेला सम्पन्न भएको छ  । एमआरआर समुह सामाजिक काममा पनि अघि रहेको छ  । समुहका युवाहरुले रक्तदान कार्यक्रम , बिभिन्न समयमा हुने आपतको बेला राहत वितरण लगायत बिभिन्न क्षेत्रमा स्वयम्सेवकको रुपमा काम गरिरहेका छन्  ।

विराटनगरको ह्यासत्याग रेस्टुरेन्टमा भएको कार्यक्रममा पुर्वमा पनि उक्त समुहले बिभिन्न सामाजिक काम गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा विराटनगर , सुनसरी लगायतका ठाउँबाट सदस्यहरुको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्