विराटनगरमा रिक्रिएसन क्षेत्रमा लगानी बढ्दै, कलिकाज किंगपिन्स डाइनिंङ खुल्दै

<span class='c1'>विराटनगरमा रिक्रिएसन क्षेत्रमा लगानी बढ्दै,</span> <span class='c2'>कलिकाज किंगपिन्स डाइनिंङ खुल्दै</span>

विराटनगर फाल्गुन ४ ,

विराटनगरमा ४० करोडको लगानीमा बहुउपयोगी कलिकाज किंगपिन्स  डाइनिंङ एण्ड इन्टरटेनमेन्ट संचालन हुने खाएको छ । विराटनगरको पुष्पलाल चोकमा बन्ने उक्त रिसोर्टको शिलान्यास गरिएको छ ।

बुटिक रिसोर्टको रुपमा संचालन गर्ने उदेश्य सहित उक्त प्रोजेक्टको काम अघि बढाइएको छ । पुर्वान्चल कै पहिलो होटेल "मिलन होटेल" का संचालक परिवारले यस रिसोर्ट संचालनमा ल्याउन लागेको हो । उक्त होटेल ५० बर्ष अघि विराटनगर लगायत भारतमा समेत प्रख्यात रहेको थियो ।

३ तारे सुबिधा सहित उक्त होटेलमा सउना , जिम , स्विमिङ पुल , स्नोकर  लगायतका सुबिधा हुनेछन ।

कुन साढे ६ कट्ठामा खुल्न लागेको उक्त रिसोर्टमा लाइभ ब्याण्डको प्रस्तुति समेत हुने संचालक शिल्पा प्रधान गुप्ताले जानकारी दिईन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्