विराटनगरको मेरिल्याण्ड कलेजमा परिक्षामा बिद्यार्थी तेज बनाउन “क्लोज क्याम्प”

विराटनगरको मेरिल्याण्ड कलेजमा परिक्षामा बिद्यार्थी तेज बनाउन “क्लोज क्याम्प”

विराटनगर फाल्गुन ४ ,

विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले आफ्ना कक्षा ११ र १२ का बिद्यार्थीहरुका लागि "क्लोज क्याम्प" सुरु गरेको छ  । उक्त क्याम्पमा कलेजमा अध्यानरत बिद्यार्थीहरुलाई विशेष कक्षाको व्यवस्था गरी परिक्षामुखी दक्ष बनाउन लागेको हो । उक्त क्याम्पको सुरुवात फाल्गुन १ गतेबाट भएको हो ।

हाल उक्त क्याम्पमा बिषयमा दक्ष शिक्षकबाट दैनिक बिहान र बेलुका विशेष कक्षा संचालन भइरहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

बिद्यार्थीहरुलाई पढाइमा दक्ष बनाउन र पढाइ प्राती रुची सिर्जना गर्न उक्त क्याम्प राखिएको ढकालको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्