पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध लगायो

<span class='c1'>पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान</span> <span class='c2'>उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध लगायो</span>

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको छ ।

पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरी अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो ।

प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउने छैनन् । अर्को निर्णय नआउन्जेलसम्म उनले प्रतिबन्ध व्यहोर्नु पर्नेछ ।

पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ । अकमल यस सिजन क्वेटा ग्लाडियटर्ससँग आबद्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्