मौसम पूर्वानुमान महाशाखाले देशभरको एक साताभरको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार साताको सुरु र मध्यमा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । भने साताको सुरु र मध्यमा पहाडी तथा तराई भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी देशका अधिकांश भू(भागमा न्युनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।