विराटनगरको ‘विराट एक्स्पो’को अन्तिम दिन जे देखियो हेर्नुहोस (फोटो फिचर सहित)

विराटनगरको ‘विराट एक्स्पो’को अन्तिम दिन जे देखियो हेर्नुहोस (फोटो फिचर सहित)

विराटनगर । विराटनगरमा गत फागुन २ गतेबाट जारी विराट एक्स्पो शनिबारबाट सकिएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो ९ दिन सम्म ३ लाख ५० हजारले अवलोकन गरे । त्यस्तै मेलामा एक अर्ब बढीको कारोबार समेत भएको आयोजकले जनाएको छ ।
एक्स्पोमा सबैभन्दा बढी भिड शुक्रबार र शनिबार भएको थियो । मेला अवलोकन गर्न आएका व्यक्तिहरु टिकट काट्नलाई समेत हम्मे हम्मे परेको थियो । त्यस्तै मेलामा परिवारसँग घुम्न आउनेको पनि उतिकै मात्रमा भिड देखिन्थ्यो । शुक्रबार शिवरात्री र शनिबार विदा भएका कारण मेलाको अवलोकन गर्न आउनेहरुका भिड देखिन्थ्यो । आज अन्तिम दिन मेलामा देखिएको भिड यस्तो देखिन्थ्यो ।

फोटो फिचर हेर्नहोस..

तस्वीर : प्रेम देवान आवर /विराटनगर

तस्वीर : प्रेम देवान आवर /विराटनगर

तस्वीर : प्रेम देवान आवर /विराटनगर

तस्वीर : प्रेम देवान आवर /विराटनगर

तस्वीर : प्रेम देवान आवर /विराटनगर

तस्वीर : प्रेम देवान आवर /विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्