मोरङको बुढीगंगा गाउँपालिका कोयलपुर चोकमा लागुऔषध सहित २ पक्राउ

<span class='c1'>मोरङको बुढीगंगा गाउँपालिका कोयलपुर चोकमा</span> <span class='c2'>लागुऔषध सहित २ पक्राउ</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुर चोकमा चेकिङको क्रममा लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कोयलपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैंचा ११ का ३३ वर्षीय सुरन्द्र राई र सुनसरी इटहरीका मनिष परियारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान, मोवाइल ४ थान फेला बरामद गरेको छ । पक्राउ परेकामाथी थप अनुन्सन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्