विराटनगरको कोशी विद्या मन्दिरमा पर्पल डे

<span class='c1'>विराटनगरको कोशी विद्या</span> <span class='c2'>मन्दिरमा पर्पल डे</span>

विराटनगर । विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले पर्पल डे मनाएको छ ।


स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लास पर्पल डे मनाएको हो । मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताइन् ।
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत २ सय २० जना बाल–बालिकाहरुको सहभागिता रहेको स्कूलका प्रिन्सिपल धीजनबाबु काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्