विराटनगरको ब्राइट भिजन ल कलेजका बिद्यार्थीद्वारा मोरङ कारागार भ्रमण

<span class='c1'>विराटनगरको ब्राइट भिजन ल कलेजका</span> <span class='c2'>बिद्यार्थीद्वारा मोरङ कारागार भ्रमण</span>

विराटनगर फाल्गुन १७,

विराटनगरको ब्राइट भिजन ल कलेजका दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीद्वारा बिराटनगरस्थित मोरङ कारागार भ्रमण गरेका छन् ।कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई कारागार भ्रमण गराइएको हो ।

उक्त कार्यक्रममा जेलर सुबास कुमार लामिछानेले विद्यार्थीहरुलाई जेलको सम्पुर्ण जानकारी प्रदान गरेका थिए। उनले उक्त कारागारमा महिला र पुरुष दुवै लागि स्थान रहेको र पुरुष कैदी संख्या ८०० को हाराहारी र महिला कैदीको संख्या ९० जना भन्दा माथी रहेको जानकारी दिए । उक्त कार्यक्रममा कलेजको तर्फबाट कारागार र विद्यार्थी बिच अधिवक्ता रुकमिना दाहालले समन्वय गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्