विराटनगरको स्टार स्कुलमा आज बाल मेला आयोजना हुदै

<span class='c1'>विराटनगरको स्टार स्कुलमा आज</span> <span class='c2'>बाल मेला आयोजना हुदै</span>

विराटनगर फाल्गुन १७ ,

विराटनगर वडा नम्बर १३ स्थित स्टार स्कुलको आयोजनामा आज बाल मेला साथै बिज्ञान प्रदर्शनी आयोजना हुने भएको छ । बाल मेला साथै बिज्ञान प्रदर्शनीमा बालबालिकालाई केन्द्रित गरेर बिभिन्न खेलका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने स्कुलकि भाइस प्रिन्सिपल मुनु पोखरेलले बताइन । कार्यक्रममा स्कुलका बिद्यार्थीले बनाएका बिभिन्न बिज्ञान सामग्रीको प्रदर्शनी समेत गरिने पोखरेलले जानकारी दिईन।

उक्त कार्यक्रम स्कुलको प्रांगणमा बिहान ११ बजेदेखि ४ बजे सम्म आयोजना हुने छ । श्री स्टार आवासीय बिद्यालयमा कक्षा नर्सरी देखि १० सम्म पढाइ हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्