विराटनगरको स्टार स्कूलमा बाल मेला तथा बिज्ञान प्रदर्शनी सम्पन्न

विराटनगरको स्टार स्कूलमा बाल मेला तथा बिज्ञान प्रदर्शनी सम्पन्न

विराटनगर फाल्गुन १८ , 

विराटनगर– १३ मा रहेको स्टार बोर्डिङ स्कूलले बाल मेलाको आयोजना गरेको छ ।

स्कूल परिसरमा भव्य समारोहको बिच प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा पूर्व आपुर्ती मन्त्री शिवकुमार मण्डलले उद्घाटन गरे । पूर्व मन्त्री मण्डलले शिक्षालाई अन्तराष्ट्रिय स्तरका शिक्षामा विकाश गर्नु पर्नेमा जोड दिए । शिक्षालाई विज्ञान र प्रविधीसँग जोडेर सिप र संस्कारसहितको शिक्षा दिन आवश्यक रहेको मण्डलले बताए । यो बाल मेलाले पाठ्यक्रममा मात्र नरहेर व्यवहारिक र सैद्धान्तिक कुरा सिक्न मद्दत गर्ने मण्डलले बताए ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य बसन्ती यादव, सस्थापक अध्यक्ष डा. उद्धव पोखरेल, अभिभावक सँघ प्रदेश १ का अध्यक्ष देवि पन्ती स्कूलकी भाइस प्रिनिसपल मुनु पोखरेल तथा विद्याथी नेता राकेश रोशन यादवलगायतले बोलेका थिए ।

मेलामा विद्यार्थीहरुले साँस्कृति झल्किने नृत्य , गित गायर उपस्थीत सवैलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्