प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने

<span class='c1'>प्रधानमन्त्री केपी ओलीको बुधबार</span> <span class='c2'>मिर्गौला प्रत्यारोपण गरिने</span>

काठमाडौं फाल्गुन १८

प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ।

आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीले आज बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए। प्रधानमन्त्रीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्