विराटनगरको हाटखोलाबाट हराएका करक अझै भेटिएनन्

<span class='c1'>विराटनगरको हाटखोलाबाट हराएका</span> <span class='c2'>करक अझै भेटिएनन्</span>

विराटनगर फाल्गुन १९,

मोरङ रंगेली शुक्रबारे घर भएका करक बहादुर राजवंशी फाल्गुन १२ गतेबाट हराईरहेका छन् । ६० वर्षका राजवंशी विराटनगरस्थित हाटखोला बसपार्कबाट हराइरहेको उनका आफन्तले बताए । परिवारले सबै अनुमानित ठाउँमा खोजी गर्दा पनि अहिले सम्म भेटाउन नसकेको बताएको छ ।

विहान १० बजेबाट उनी परिवारको सम्पर्कमा नआएको र प्रहरीलाई पनि खबर गरिएको उनका छोरा सुशील राजबंसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्