सेन्ट जोसेफ स्कुल एचएमका विद्यार्थीद्धारा पाककला प्रर्दशनी

<span class='c1'>सेन्ट जोसेफ स्कुल एचएमका</span> <span class='c2'>विद्यार्थीद्धारा पाककला प्रर्दशनी</span>

विराटनगर । विराटनगर २ मा रहेको सेन्टजोसेफ प्लस २ का अन्र्तगत होटल मेनेजमेण्टका विद्यार्थीहरु पाककला प्रर्दशनी गरेका छन् । कक्षा १२ का होटल मेनेजमेण्ट संकायका विद्यार्थीहरुले आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा उर्तादै पाककला प्रर्दशनी गरेका हुन् ।

कलेजमा एक बर्ष सम्म पढेका कितावी ज्ञानलाई विद्यार्थीहरुले व्यावहारिक रुपमा आफ्नो कला प्रर्दशन गरेका हुन् । विद्याथीहरुले रसियन सलाद , मेक्सीकन सलाद, टमेटो सुप, कार्वनारा सससँगै स्पाघेटी पास्ता लगायत फ्रुट कस्टर्डका परिकार बनाएको कलेजका होटल मेनेजमेन्टका विभागिय प्रमुख मनोज राजवशीले बताउनुभयो । विद्याथीहरुले बनाएका परीकारहरु कलेजमा आएका गेष्टहरुलाई खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्