बिराटनगर- जोगवनी बोर्डर रानीमा कोरोना सम्बन्धी जनचेतना तथा मास्क वितरण

<span class='c1'>बिराटनगर- जोगवनी बोर्डर रानीमा कोरोना</span> <span class='c2'>सम्बन्धी जनचेतना तथा मास्क वितरण</span>

बिराटनगर, फाल्गुन २२

बिराटनगर- जोगवनी बोर्डर रानीमा कोरोना सम्बन्धी जनचेतना कार्यक्रम तथा मास्क बितरण गरिएको छ। उक्त कार्यक्रममा लाइफ गार्ड अस्पतालले बिशेषज्ञ डाक्टरहरुको टोलि प्रदान गरेको थियो।

उक्त कार्यक्रममा नसिम जावेदको सहयोगमा १५० जानालाइ मास्क बितरण गरिएको छ। उक्त कार्यक्रमको सम्पुर्ण संयोजन आभा फाउन्डेसन र समाजसेवी आभा अनुपमाद्वारा गरिएको छ । जनचेतनामूलक कार्यक्रम हरेक दिन विभिन्न क्षेत्रमा आयोजना गरिने सामाजिक अभियानता पेरिस सुबेदिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्