विराटनगरको रानीमा सरसफाइ अभियान सुरु

<span class='c1'>विराटनगरको रानीमा सरसफाइ</span> <span class='c2'>अभियान सुरु</span>

विराटनगर फाल्गुन २२ ।

फोहोर मैलालाई ब्यवस्थापन गर्ने उद्देश्यले विराटनगरको रानीमा सरसफाइ अभियान सुरु भएको छ। बिहीबार पत्रकार सम्मेलनको अायाजना गरि अभियानकर्ता धर्मेन्द्र शाहले अभियानबारे जानकारी गराएका हुन्। ३ हप्ता देखि रानी भन्सार क्षेत्रलाई लक्षित गर्दै सरसफाइ अभियान सुरु भएको अभियान महिला तथा बालबालिकाको नेतृत्वमा संचालन भइरहेको शाहले बताए।

अभियानसंग जोडीएका शाहले नेपाल हिमाल ,पहाड र गौतम बुद्वको देश भनेर चिनाउने उदेश्यका साथ यस अभियानमा लागेको बताए ।

अभियानलाई विराटनगर महानगरपालिका फोहोरमैला व्यवस्थापन समितिको सहयोग रहेको उनले बताए । नेपाललाई फोहोर मुक्त बनाउने अभियानलाई सफल बनाउनको लागि अभियान चलिरहेको ठाउँमा १५ देखि २० पटक अभियानकर्ताहरू पुगनै पर्नेमा उनलेे जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्