विराटनगरमा कोरोना भाइरस सचेतनाको लागि विभिन्न कार्यक्रम हुदै

विराटनगरमा कोरोना भाइरस सचेतनाको लागि विभिन्न कार्यक्रम हुदै

विराटनगर फाल्गुन २३,

विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला विराटनगरमा पनि विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम भइरहेको छ ।

विराटनगरको हाटखोलास्थित सुशिक्षा निकेतन स्कुलका विद्यार्थीलाई माक्स वितरण तथा साबुनपानीले हात धुन जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । विराटनगर राउन्ड टेबुल ५ को आयोजनामा उक्त अभियान सञ्चालन भइरहेको कार्यक्रम संयोजक विभोर अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्