महिला दिवसको दिन क्यूएफएक्समा महिलाहरुलाई फिल्म टिकटमा ५०% छूट

<span class='c1'>महिला दिवसको दिन क्यूएफएक्समा महिलाहरुलाई</span> <span class='c2'>फिल्म टिकटमा ५०% छूट</span>

विराटनगर फाल्गुन २३ ,

मार्च ८ अर्थात अन्तरास्ट्रिय महिला दिवस । उक्त दिन नेपालमा क्यूएफएक्सका सबै सहरका हलमा महिलाहरुलाई बिशेष अफर रहेको छ ।

नारी दिवसको अवसरमा क्यूएफएक्सले यहि फाल्गुन २५ गते, आइतबार, हरेक नारीलाई फिल्मको टिकटमा ५०% छुट दिइरहेको छ। हरेक टिकट खरिदमा महिलाहरुको लागि आधा छुटको प्रबन्ध मिलाइएको क्यूएफएक्सले जनाएको छ ।

विराटनगरको भाटभटेनीमा रहेको हलमा समेत यस योजना लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्