झापा–११ पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा

<span class='c1'>झापा–११ पोखरामा जारी आहा !</span> <span class='c2'>रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा</span>

पोखरा, फागुन २४ । झापा–११ पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।

झापा ‘टाइब्रेकर’मा ५–३ ले विजयी भयो ।

निर्धारित् समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।

प्रतियोगिताअन्तर्गत् शनिबार नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्