विराटनगरको नोबेलका विद्यार्थी तमोरमा सेल्फी खिच्ने क्रममा बेपत्ता

विराटनगरको नोबेलका विद्यार्थी तमोरमा सेल्फी खिच्ने क्रममा बेपत्ता

विराटनगर फाल्गुन २४,

विराटनगरको नोबेल मेडिकल कलेजमा पढ्ने एक विद्यार्थी धनकुटास्थित तमोर नदिमा डुबेर बेपत्ता भएका छन् । नोबेलमा एमबीबीएस तेस्रो वर्षमा पढिरहेका भारत पुर्णियाका विनित शर्मा तमोरमा शनिबार घुम्न जानेक्रममा सेल्फी खिच्ने क्रममा डुबेका थिए ।

उनको नदिमा खोजि कार्य भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनिसंगै अन्य ३ साथीहरु पनि तमोर गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्