विराटनगरमा राजस्थानी ढावा खुल्यो, राजस्थानका परीकार खान पाइने

विराटनगरमा राजस्थानी ढावा खुल्यो, राजस्थानका परीकार खान पाइने

विराटनगर । विराटनगर मेन रोड स्थित गोल्छा चोकमा राजस्थानी ढावा होटल संचालनमा आएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले होटलको उद्घाटन गरेका थिए ।

विराटनगरका महेश छङगानीले संचालनमा ल्याउनुभएको राजस्थानी ढावामा विशेष गरी राजस्थानी खानाका परिकार उपलब्ध हुने गरेको छ । राजस्थानी ढावामा तन्दुरी चिया, छोला भटौडा, नान थाली, पाउभाजी, राजस्थानी व्रियानी, हैद्रावादी व्रियानी लगायत उपलब्ध रहेको उनले जानकारी दिए ।

विराटनगरमा मारवाडी समुदाय लगायत साहाकारीका खाना खानेलाई लक्षितगरी शुद्ध साहाकारी खाना पाईने छाङ्गानीले जानकारी दिए । राजस्थानी ढावामा ८ जनालाई रोजगारी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्