२८ चैत्र २०७६, शुक्रबार

विराटनगरमा “कविता कन्सर्ट” हुँदै, कवि नवराज पराजुली आउने

विराटनगर फाल्गुन २६,

विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आयोजना हुने भएको छ ।संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा फाल्गुन ३० गते उक्त कार्यक्रम हुन लागेको आयोजक जीवन बन्जाराले आवर विराटनगरलाई बताए ।

युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न लोकप्रिय कविता प्रस्तुत गर्नेछन् ।
दिउँसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रमबाट उठेको पैसा धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि पनि सहयोग गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको मिडिया पार्टनर आवर विराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744