विराटनगरमा श्रीमानले गरे श्रीमतीको हत्या, पक्राउ परे श्रीमान

<span class='c1'>विराटनगरमा श्रीमानले गरे श्रीमतीको</span> <span class='c2'>हत्या, पक्राउ परे श्रीमान</span>

विराटनगर फागुन २७।

विराटनगर वडा नम्बर १२ मलंगवामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्याको आरोपमा समातिएका छन् ।

मादक पदार्थको सेवन गरी ७२ वर्षीय परण ऋषिदेवले ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको दाउराको प्रहार गरी हत्या गरेकाे आराेप रहेको छ।

श्रीमतीको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका ऋषिदेवलाई अनुसन्धान सुरू गरेकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्