सिनेमा हल, क्लब स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाउने

सिनेमा हल, क्लब स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं, फागुन ५ गते ।

सरकारले सिनेमाहल, सांस्कृति केन्द्रहरु, रङ्गशाला खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्पुल मनोरञ्जन स्थल डान्सबार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखलेरको संयोजकत्वमा गठित कोभिड१९ संक्रमण रोकथामा तथा नियन्त्रण उच्चस्तरयी समन्वय समितिको बैठकले आगामी बैशाखा १७ गतेसम्मका बन्द गर्ने निर्णय गरेको हो ।

साथै अत्यावश्यक काममा बाहेक आवतजावत हिडडुल नगर्ने सांस्कृति, समाजिक कार्यहरूमा पार्टी प्यालेस मठमन्दिर गुम्बा मस्जित चर्च जस्ता धार्मि र सार्वजनिक स्थालहरुमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्