प्रधानमन्त्रीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

<span class='c1'>प्रधानमन्त्रीले साँझ ६ बजे</span> <span class='c2'>राष्ट्रका नाममा सम्बोधन गर्ने</span>

काठमाडौं, चैत्र ७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ विचार गरी सो बारेमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत जनाकारी गराउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्