प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक

प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक

अहिलेकी लोकप्रिय गायिका प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक भएको छ ।

गीतमा रमेश दाहालको शब्द तथा कमल खनालको संगित रहेको छ । शान थापाको निर्देशन रहेको गीतमा स्वयम् प्रविशालाई देख्न सकिन्छ । गीतलाई सबै दर्शक श्रोताले मन पराउने उनले विश्वास व्यक्त गरीन् । हाल पाश्र्व गायनमा अत्यन्तै व्यस्त रहेकी अधिकारीले चाँडै अन्य गीतहरु दर्शक श्रोता माझ ल्याउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्