३१ असार २०७७, बुधबार

प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक

अहिलेकी लोकप्रिय गायिका प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक भएको छ ।

गीतमा रमेश दाहालको शब्द तथा कमल खनालको संगित रहेको छ । शान थापाको निर्देशन रहेको गीतमा स्वयम् प्रविशालाई देख्न सकिन्छ । गीतलाई सबै दर्शक श्रोताले मन पराउने उनले विश्वास व्यक्त गरीन् । हाल पाश्र्व गायनमा अत्यन्तै व्यस्त रहेकी अधिकारीले चाँडै अन्य गीतहरु दर्शक श्रोता माझ ल्याउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-14

Country Confirmed Death
Nepal1706138
India93618124309
China852264642
Malaysia8729122
Qatar104533150
Australia10487111
US3431574136466
Saudi Arabia2378032283