नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला

नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला

नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।

तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्