नेपालमा छैटौं कोराना संक्रमित फेला,कतार एयरबाट नेपाल आएका थिए

<span class='c1'>नेपालमा छैटौं कोराना संक्रमित फेला,कतार</span> <span class='c2'>एयरबाट नेपाल आएका थिए</span>

काठमाडौं, चैत २० गते ।

नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्