ताजा खबर : नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला

ताजा खबर : नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला

नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्