भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ कोरोना संक्रमित, मृत्यु हुने ९९ जना

<span class='c1'>भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ</span> <span class='c2'>कोरोना संक्रमित, मृत्यु हुने ९९ जना</span>

कोरोना भाइरसको संक्रमण छिमेकी भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शनिबार भारतमा एकै दिन १३ जनाको मृत्यु भएको छ ।

भारतमा कुल संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । बाँकी ३ हजार २६० जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्