चिनमा पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएन र कोहि नयाँ संक्रमित भेटिएनन्

<span class='c1'>चिनमा पछिल्लो २४ घण्टामा कसैको मृत्यु</span> <span class='c2'>भएन र कोहि नयाँ संक्रमित भेटिएनन्</span>

चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

वर्ल्डोमिटरको पछिल्लो आँकडालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्रमित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ ।

यहाँ हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यद्यपि, थुप्रै  जानकारले चीनमा कोरोनाभाइरसको दोस्रो लहर भित्रिन सक्ने चेतावनी दिएका छन् । केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङले पनि यो खतरालाई मध्यनजर गर्दै आफ्ना देशवासीलाई सतर्क रहन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्