भारतमा कोरोनाले २३९ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ४० को ज्यान गयो

भारतमा कोरोनाले २३९ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ४० को ज्यान गयो

भारतमा कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ ।

भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४ मा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्