बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज

<span class='c1'>बेलायती प्रधानमन्त्री बोरिस</span> <span class='c2'>जोन्सन अस्पतालबाट डिस्चार्ज</span>

कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सनलाई तीन दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

उनका प्रवक्ताका अनुसार स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

५५ वर्षीय जोन्सनलाई सेन्ट थोमस अस्पतालमा उपचार भएको थियो । आफ्नो उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीप्रति उनले आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्