विराटनगरसंग सिमा जोडीएको भारतको बिहार राज्य कोरोना अपडेट

<span class='c1'>विराटनगरसंग सिमा जोडीएको भारतको</span> <span class='c2'>बिहार राज्य कोरोना अपडेट</span>

विराटनगर बैशाख ५

विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ८३  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

बिहारमा ८३ जना संक्रमित मध्ये ३७ जना निको भएका छन् भने अहिले ४८ जना आइसोलेसनमा रहेका छन् । बिहारमा लकडाउन कडा गरिएको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा ३  हजार २ सय २ जना कोरोना संक्रमित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्