पूर्वमा झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गालमा बिहार भन्दा धेरै संक्रमित (अपडेट)

पूर्वमा झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गालमा बिहार भन्दा धेरै संक्रमित (अपडेट)

विराटनगर बैशाख ५ ,

प्रदेश नम्बर १ मा झापा जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको छ ।

झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गाल राज्यमा कोरोना संक्रमित भारतीय संचार मध्यमका अनुसार हालसम्म २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पश्चिम बङ्गाल राज्यमा १३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पश्चिम बङ्गालमा २३१ जना संक्रमित मध्ये ४२ जना निको भएका छन् भने अहिले १७६ जना आइसोलेसनमा रहेका छन् । पश्चिम बङ्गालमा लकडाउन कडा गरिएको छ ।

बिहार भन्दा बढी संक्रमत रहेकाले पश्चिम बङ्गालबाट बिहार भन्दा बढी नेपालमा संक्रमणको खतरा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्