भारतको बिहार राज्यमा आज थप एकजनाको कोरोनाले मृत्यु

भारतको बिहार राज्यमा आज थप एकजनाको कोरोनाले मृत्यु

विराटनगर बैशाख ५ ,

विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा आज थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

बिहारको राजधानी पटनामा रहेका ३५ बर्षीय युवाको आज कोरोनाबाट मृत्यु भएको हिन्दुस्तान टाइम्सका पत्रकार बरुण मिश्रले जानकारी दिए । युवकलाइ बिहारको बैशालीबाट अप्रिल १४ मा पटनाको एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो लगायत को लक्षण सुरुदेखि नै देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्