भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ९२, संक्रमित १४  हजार ३ सय बढी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ९२, संक्रमित १४  हजार ३ सय बढी

एजेन्सी, बैशाख ६  । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ९२ पुगेको छ । संक्रमितको संख्या पनि १४  हजार ३ सयभन्दा बढी भएको छ ।

अहिलेसम्म ४ सय ९२ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

भारतको महाराष्ट्र राज्य कोरोना भाइरसबाट धेरै प्रभावित भएको छ ।

भारतमा मे ३ सम्म सरकारले लकडाउन गरेको छ । त्यसअघि पहिलो चरणमा २१ दिनको लकडाउन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्